परदेशमा नेपाली श्रमिकको संरक्षण : दूतावास सेवामा सुधारको अबको बाटो
परराष्ट्र मन्त्रालयले विभिन्न मुलुकका लागि राजदूत पदमा आवेदन तथा सिफारिस आह्वान गरेको छ। यो केवल सुधारिएको नियुक्ति प्रक्रिया होइन, कूटनीतिक सेवा सुधार गर्ने अवसर पनि हो। अब राजदूत छनोट गर्दा...