अपांगता दिवस २०८२ : समावेशी समाजका लागि हाम्रो जिम्मेवारी
अपांगता भनेको कुनै पनि अवस्थाको अनुभव हो । जसले व्यक्तिलाई निश्चित गतिविधिहरू गर्न वा दिइएको समाज भित्र समान पहुँच प्राप्त गर्न गाह्रो बनाउँछ। अपांगता संज्ञानात्मक, विकासात्मक, बौद्धिक, मानसिक, शारीरिक, संवेदी...