२७ फाल्गुन २०७८, शुक्रबार
घरघरमा काँग्रेस, जनजनमा काँग्रेस’अभियान
बैतडी । नेपाली काँग्रेसले ‘घरघरमा काँग्रेस, जनजनमा काँग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ । आगामी चुनावलाई सो अभियान सञ्चालन गर्ने तयारी भएको जिल्ला सभापति चतुरबहादुर चन्दले बताए । जिल्लामा टोल...