बिल लिने बानीले कसरी बदल्न सक्छ नेपालको अर्थतन्त्र ?
परिचयअनौपचारिक अर्थतन्त्र (इन्फर्मल इकोनोमी) भन्नाले राज्यको कानुनी नियमन, कर प्रणाली, श्रम कानुन तथा सामाजिक सुरक्षा व्यवस्थाभन्दा बाहिर सञ्चालन हुने आर्थिक गतिविधिलाई जनाउँछ। यस्ता गतिविधि पूर्ण रूपमा गैरकानुनी नहुन सक्छन्, तर...