जेन जी आन्दोलन, एजेण्डा र चुनौती
नेपालमा विभिन्न कालखण्डमा भएका आन्दोलनहरूको अग्रपंक्तिमा सधैं युवाहरूको वर्चस्व हुने गरेको देखिन्छ। प्रजातन्त्रको लागि गरिएको २००७ सालको आन्दोलनमा १६ वर्षका गंगालाललगायत देशका होनहार व्यक्तिहरूले सहादत प्राप्त गरेका थिए। यसैगरी २०३६...