संविधानको एक दशक : चलाउने हात र बनाउनुपर्ने संस्कार
संविधान दिवस २०८३ का अवसरमा प्रधानमन्त्रीले व्यक्त गरेको-“संविधान जति राम्रो भए पनि त्यसलाई चलाउने हात इमानदार र अनवरत क्रियाशील भएनन् भने यो एउटा कागजमात्रै बन्नेछ”-भन्ने विचारले मलाई संविधान जारी भएको...