अर्थतन्त्र, रोजगारी र विकल्प: दलगत घोषणापत्रले संकेत गरेको कार्यदिशा
गत भाद्रमा नयाँ पुस्ताको विद्रोहले ल्याएको निर्वाचनका लागि विभिन्न दलहरूले चुनाव लक्षित प्रतिबद्धता पत्र/वाचा पत्र/घोषणापत्र/प्रतिज्ञा पत्र सार्वजनिक गरेका छन्। राजनीतिक दलको घोषणापत्रमा दलको राजनीतिक विचारधारा, अल्पकालीन र दीर्घकालीन लक्ष्य, सरकार...