दर्ता भएको दशवर्षभित्र उद्योग सञ्चालन गर्नुपर्ने
काठमाडौँ । दर्ता भएको अवधिदेखि अधिकतम १० वर्षभित्रमा उद्योग सञ्चालनमा ल्याइसक्नुपर्ने बाध्यकारी व्यवस्था गर्ने भएको छ । उद्योगमन्त्री नवीन्द्रराज जोशीको अध्यक्षतामा उद्योग तथा लगानी प्रवद्र्धन बोर्डको मंगलवार बसेको २२१ औं...