आमाले सन्तानका बाबु भनेका पुरुष बाबु प्रमाणित नहुने घटना बढ्दै
ललितपुर । पछिल्लो समयमा आमाले सन्तानका बारेमा झुट बोल्दैनन् भन्ने पुस्तौंदेखिको सोचाइ गलत प्रमाणित भएको देखिएकोे छ । खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा आउने कतिपय मुद्दामा आमाले आफ्नो सन्तानका बाबु...