प्रधानमन्त्री रोजगार : अध्ययनसँगै रोजगारी, सुख दुःखमा परिवारको साथ
कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. १० सितलापुरका दिलीप रैदान (२१) बीबीएस दोस्रो वर्षमा अध्ययनरत छन् । उनको दिनचर्या पढ्नेमा मात्र सीमित छैन । पढाई सँगसँगै पढाई खर्च जुटाउनु...