नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीले दिए बधाई
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन्। नेपालले क्यानडाविरुद्धको एक दिवसीय शृङ्खला ‘क्लिनस्विप’ गरेपछि उनले टोलीलाई बधाई दिएका हुन्। प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत तेस्रो...