१८ कार्तिक २०७९, शुक्रबार
सन्दीप लामिछानेविरुद्धको मुद्दामा बहस सकियो, थुनछेक आदेशको तयारी
काठमाडौँ । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको बहस सकिएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधव घिमिरेको इजलासमा बुधबारदेखि थुनछेक बहस चलेको थियो । केहीबेर अघि बहस सकिएसँगै...