भारत वा पाकिस्तान आयोजक रहँदा हुने दुई देशबीचको खेल तटस्थ स्थानमा खेलिने
काठमाडौँ । सन् २०२७ सम्म भारत र पाकिस्तानमा आयोजना हुने आइसिसीका विभिन्न प्रतियोगितामा हुने दुई देशबीचको क्रिकेट खेल तटस्थ स्थानमा खेलाइने भएको छ । आइसिसीले बिहीबार स्टेटमेन्ट जारी गर्दै यस्तो...