कर्णालीविरुद्ध टस जितेर फिल्डिङ गर्दै काठमाडौँ गुर्खाज
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सविरुद्ध काठमाडौँ गुर्खाजले पहिले फिल्डिङ गर्ने भएको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलका निम्ति भएको टस जितेर काठमाडौँले फिल्डिङको निर्णय...