प्रशासन-पिइएमा अधिकृत पढ्नेको भीड, अभिमुखीकरण कक्षा लिन तछाडमछाड
काठमाडौँ । रोजगारीको खोजीमा दिनहुँ सयौँको सङ्ख्यामा शिक्षित बेरोजगार युवा विदेश पलायन भइरहँदा त्यसलाई केही हदसम्म रोक्न लोक सेवा आयोग सफल भएको देखिन्छ । निजामती सेवासँगै नेपाली, सेना, नेपाल प्रहरी,...