आर्थिक विकासका पक्षहरु मध्ये कृषि क्षेत्रको प्रमुख समस्या र अवसरहरु
विषय प्रवेशः कृषि क्षेत्र आर्थिक विकासको प्रमुख पक्ष हो । आर्थिक वर्ष २०७५/०७६ को कुल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २६.९८ प्रतिशत रहेता पनि कृषिमा यान्त्रिकीकरण, औद्योगीकरण र व्यवसायीकरणको माध्यमबाट...