सुदूरपश्चिम प्रदेश सभामा ओलीको सम्बोधन : ‘यो संविधान नवनिर्वाचित संविधान सभाले बनाएको हो’
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान संविधान कुनै व्यक्तिले दिएको नभई जनताबाट निर्वाचित संविधान सभाले बनाएकाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई सुदृढ गर्नु सबैको दायित्व भएको बताएका छन् । सुदूरपश्चिम...