२३ फाल्गुन २०८१, शुक्रबार
शंकर पोखरेलले भने-फ्यालिएको राजतन्त्रका नाममा समय खेर नफालौँ
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजतन्त्रको पछाडि नदौडन आग्रह गरेका छन् । अब नेपालमा राजतन्त्र फर्कने कुनै सम्भावना नरहेको पोखरेलको प्रष्टोक्ति छ । फेसबुकमा उनले लेखेका छन्, ‘जनआन्दोलनबाट...