‘सरकारले ल्याएको अध्यादेशको औचित्य पुष्टि हुने आधार छैन’
काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा प्रतिपक्षी दलका सांसदहरूले सरकारले औचित्य पुष्टि हुने गरी अध्यादेश नल्याएको बताएका छन् । सांसद भानुभक्त जोशीले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल...