सामान्य प्रशासन मन्त्री गुप्ता अमेरिका प्रस्थान
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता आज अमेरिका प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा आयोजना हुने ‘आदिवासी जनजातिहरूका मुद्दाहरू’ सम्बन्धी संयुक्त राष्ट्रसंघीय स्थायी मञ्चको...