विष्णु पौडेलको टिप्पणी-‘टाउको उठाएको पहिलो पटकमै दरबारियाहरू निस्तेज भए’
काठमाडौँ। नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले व्यवस्थाको कमजोरीलाई छोपेर प्रतिगामी तत्त्वहरूले टाउको उठाएको तर पहिलो पटक नै परास्त भएको बताएका छन् । उपप्रधान तथा अर्थमन्त्रीसमेत रहेका पौडेलले लुम्बिनीमा आयोजित जागरण...