हुलाक टिकटमा रैथाने र लोपोन्मुख कला-संस्कृति पनि समेटिनुपर्छ : मन्त्री गुरुङ
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले हुलाक टिकटमार्फत लोपोन्मुख, रैथाने र परम्परागत कला- संस्कृतिको जगेर्ना गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । हुलाक सेवा विभागले सप्ताहव्यापी रूपमा आयोजना...