‘सरकारले फेरि प्रहार गर्न सक्छ’ : रवि लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने वर्तमान गठबन्धनले आफ्नो पार्टीमाथि फेरि अर्को प्रहार गर्न सक्ने बताएका छन् । सोमबारबाट सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन...