सञ्चार मन्त्री गुरुङले भने-‘डिजिटल नेपाल फ्रेमवर्कको लक्ष्य प्राप्तिमा सहजीकरण जरुरी’
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले डिजिटल नेपाल फ्रेमवर्कको लक्ष्य प्राप्तिमा सहजीकरणको लागि मन्त्रालय मातहतका निकायलाई आग्रह गरेका छन् । मन्त्रालयले आज आयोजना गरेको विषयगत समितिको बैठकमा...