डेढ दर्जन स्थानीय तहका कनिष्ठ निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी खोसियो
काठमाडौँ । आफ्ना अनुकूल कर्मचारी राख्नका लागि कन्फर्मलाई निमित्त दिने प्रवृत्ति कतिपय अवस्थामा परिस्थितिअनुसार उचित ठानिएला, तर अहिले निमित्तलाई पनि सीमित गर्दै कनिष्ठ कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिने बेथिति...