एसइई दिने विद्यार्थीलाई प्रधानमन्त्री ओलीले दिए सफलताको शुभकामना
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (बिहीबार) बाट सुरु हुने एसइई परीक्षामा सहभागी हुने विद्यार्थीलाई सफलताको शुभकामना दिएका छन्। आज (बुधबार) एक भिडियो सन्देश जारी गर्दै ओलीले विद्यार्थीहरूलाई नआत्तिई...