स्वास्थ्य सेवालाई प्रभावकारी रूपमा प्रदान गर्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा बैठक आज सम्पन्न भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा भएको बैठकमा प्रतिष्ठानको चालु...