प्रमुख प्रशासकीय अधिकृत माग गर्दै बालेनले लेखे मन्त्रालयलाई पत्र
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाइदिन माग गर्दै पत्र लेखेका छन् । ‘काठमाडौँ महानगरपालिकामा खटिई आउनु भएका प्रमुख प्रशासकीय...