डा. शेखर कोइरालाको टिप्पणी : पार्टीभित्रै लडेर थाकेका छौँ, कम्युनिस्टसँग फस्यौँ
काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो पार्टी अहिले कम्युनिस्टसँग फसेको बताएका छन् । पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागले बुटवलमा गरेको कार्यक्रममा नेता कोइरालाले कम्युनिस्टहरूले काँग्रेसलाई बारम्बार...