जनार्दन शर्माले भने-विद्युत् अनुमतिपत्र होल्ड र बिक्री गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले विद्युत् अनुमतिपत्र होल्ड गर्ने, लाइसेन्स लिने र बिक्री वितरण गर्ने कार्य कानुनी रूपमा अन्त्य गर्न आवश्यक रहेको बताएका छन् । मंगलाबार प्रतिनिधि...