‘प्रचण्ड’ले भने-इजरायलले प्यालेस्टिनीमाथि नरसंहार गरेको छ, सबैले आवाज उठाऔँ
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इजरायलले प्यालेस्टिनी नागरिकमाथि नरसंहार गरेको भन्दै विरोध जनाएका छन् । सोमबार काठमाडौँको रत्नपार्कमा प्यालेस्टिनीमाथि इजरायली जनसंहारविरूद्व देशव्यापी हस्ताक्षर...