संक्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोगमा योग्य व्यक्ति छनोट गर्न माग
काठमाडौँ। मानव अधिकारकर्मीहरूले संक्रमणकालीन न्यायसँग सरोकार राख्ने दुई आयोगमा प्रतिस्पर्धात्मक र गुणस्तरीय रूपमा नयाँ आयुक्तहरू छनोट गर्न माग गरेका छन् । सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको...