रास्वपाले रविको विषयमा प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउने भएको छ । प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने तयारी गरेर समय मागेको प्रवक्ता मनिष झाले बताए । अहिलेसम्म प्रधानमन्त्रीको...