अन्तर्राष्ट्रिय सम्मेलनमा जाँदा भाषण सुनेर फर्किने होइन, निर्णय गराएर आउनुस् : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोप-३० जाँदा भाषण सुनेर फर्किने नभई निर्णय गराएर आउने गरी तयारी थाल्न निर्देशन दिएका छन् । बिहीवार काठमाडौँमा वन तथा वातावरण मन्त्रालयले कोप २९...