बाढीले क्षति पुर्याएका काभ्रेमा खानेपानी संरचनाको काम फास्ट ट्रयाकबाट गरिने
काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले काभ्रेको रोशी खोला लगायतको बाढीले पनौती, बनेपा र धुलिखेल नगरपालिकामा क्षति गरेका खानेपानी मन्त्रालय अन्तरगत विभागका सबै संरचनाको काम फाष्ट ट्रयाकबाट गरिने बताएका छन्...