प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् बैठक बोलाइयो, सहसचिवको सरुवा हुन सक्ने
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा साँझ १८ः३० बजे बैठक बस्ने तय भएको छ। आजको बैठकमा विभिन्न मन्त्रालयका नियमित...