सशस्त्र प्रहरीको ३० वर्षे हटाउन माग गर्दै दायर भएको रिट न्यायाधीश सुवेदीको इजलासमा
काठमाडौँ । सशस्त्र प्रहरी बलमा कायम रहेको ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै दायर भएको रिट सर्वोच्च अदालतका न्यायाधीश शारंगा सुवेदीको इजलासमा परेको छ । न्यायाधीश सुवेदीको इजलासमा (ग)...