निजामती सेवामा एकातिर बढ्दो आकर्षण, अर्कोतर्फ जागिरमा भएकाहरू धमाधम छाड्दै
निजामती सेवामा प्रवेश गर्न अहिले पनि ठूलो पङ्क्ति तँछाडमछाड गरिरहँदा, लोक सेवा आयोगले लिने परीक्षामा थेगिनसक्नु भीड भइरहँदा अर्कोतर्फ भने सेवामै रहेकाहरू धमाधम जागिर छाडिरहेका छन् । यसपछाडिको कारण के...