एमाले-काँग्रेस गठबन्धनविरुद्ध संघर्ष गर्ने चार दलको तयारी
काठमाडौँ । नेकपा एमाले-नेपाली काँग्रेस सहितका दलको गठबन्धनले एकात्मक शासन व्यवस्थालाई स्थापित गर्न खोजेको भन्दै मधेश केन्द्रित साना चार दल संघर्षको तयारी थालेका छन् । एमाले-काँग्रेस गठबन्धनमा मधेश केन्द्रित लोसपा,...