सार्वजनिक लेखा समितिको सभापतिमा माओवादीको दाबी
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको सभापतिमा दाबी प्रस्तुत गरेको छ । मंगलबार बसेको समितिको बैठकमा माओवादी केन्द्रका सांसदहरूले यो विषय राखेका हुन्...