एकीकृत समाजवादीको महाधिवेशन सुरु
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको दसौँ महाधिवेशन सुरु भएको छ । काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा सुरु भएको महाधिवेशनको अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा प्रधानमन्त्री...