सहकारी बोर्डको अनियमितता सम्बन्धी छानबिन प्रतिवेदन अख्तियारमा
काठमाडौँ । राष्ट्रिय सहकारी विकास बोर्डमा कर्मचारीले गरेको अनियमितता सम्बन्धी छानबिन प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुगेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले बोर्डमा भएको अनियमितता बारे...