सर्वोच्चद्वारा गृह मन्त्री लामिछानेविरुद्धको रिट निवेदन दरपिठ
काठमाडौँ । गृहमन्त्री रवि लामिछानेलाई पदमुक्त गर्नुपर्ने र उनीमाथि सहकारी ठगीको आरोपमा छानबिन हुनुपर्ने आदेशको माग राखी दायर रिट निवेदन सर्वोच्च अदालत प्रशासनबाट दरपिठ भएको छ । सर्वोच्च अदालतका रजिस्ट्रार...