उपसभापति खड्काले भने-संविधानलाई समयानुकूल संशोधन आवश्यक छ
काठमाडौँ। नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले संविधानलाई समयानुकूल संशोधन आवश्यक रहेको बताएका छन् । उनले काँग्रेस नेतृत्वमा संविधान जारी गर्दा नै मधेसी, महिला, आदिवासी, जनजाति, धर्म-संस्कृतिसँग जोडिएका विषयहरू सम्बोधन गर्न...