घर छाडेका नागरिक साढे ४४ लाख, २२ लाख विदेशमा : तथ्याङ्क कार्यालय
काठमाडौँ । नेपालमा घर छाडेका नागरिकको जनसङ्ख्या साढे ४४ लाख जना रहेको देखिएको छ । जनमध्ये २२ लाख नेपाली विदेशमा रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । कार्यालयले आइतबार सार्वजनिक...