तीन वर्षभित्र सिद्धबाबा सुरुङमार्गको निर्माण कार्य सक्न मन्त्री महासेठको निर्देशन
काठमाडौँ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले शुक्रबार सिद्धबाबा सुरुङमार्गको अनुगमन गरेका छन् । सुरुङमार्गको अनुगमनका क्रममा उनले हालसम्म भएको भौतिक प्रगतिको बारेमा जानकारी लिँदै २०८३ सालभित्रै...