अख्तियारद्वारा शिक्षिकाविरुद्ध मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षिकाविरुद्ध मुद्दा दायर गरेको छ। नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी जागिर खाएको आरोपमा तनहुँको बालमन्दिर माध्यमिक विद्यालयकी सुनिता उपाध्याय पौडेलविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा...