गृह मन्त्रालयमा एमाले र रास्वपाबीच रस्साकस्की
काठमाडौँ । नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबीच गृह मन्त्रालय कसले लिने भन्नेमा रस्साकस्सी चलेको छ । ०७९ पुस १० गते एमालेको समर्थनमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउँदा रास्वपा सभापति...