पहिले गठबन्धन टुट्नुपर्छ, त्यसपछि हेरौँ न काँध थाप्ने-नथाप्ने : विष्णु पौडेल
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सत्ता गठबन्धन कुनै बेला पनि टुट्न सक्ने बताएका छन् । जनकपुरधाम विमानस्थलमा पत्रकारहरूसँग उनले आफै भित्रका समस्या र अन्तर्विरोधका कारण गठबन्धन कुनै बेला...