आज जोर्डनसँग उपाधिका लागि भिड्दै नेपाल
काठमाडौँ । पश्चिम एसियाली फुटबल एसोसिएसन(वाफ)महिला फुटबल च्याम्पियनसिपको फाइनलमा आज(बिहीबार) नेपालले जोर्डनको सामना गर्दै छ । साउदी अरेबियामा जारी उक्त प्रतियोगिताको फाइनल खेल नेपाली समय अनुसार, राति ९:४५ बजे सुरु...